म बिछोडको सङ्गीतमा डुबेको छु
किनकी मलाई मायामा पौडिन आएन
अनि तिमीले पनि सिकाउन चाहिनऊ
तिमी अर्कै सागरमा ब्यस्त भएर होलाऊ।