सायद मेरो आँखा हुनु नै दोष थियो
तिमीलाई देखेर माया बस्नु नै भुल भयो
अनि सधैको लागि आँखा बन्द गरेर तिम्रो रूप बिर्सदा
तिम्रो बोली व्यवहारले तिम्रो सुन्दरतलाई जित्यो
खै के गर्ने, कसलाई दोषी मान्ने।