जब दुःखमा आउछ मनमा आधी तूफान
अनि सुखमा हुन्छ दिलमा शान र मान
सम्झ दोषी तिमी हौ, प्रतिक्रिया गर्ने
किन रोएऊ त हास्ने नै थियौ भने
न त तिमीले केही लाने न त मैले केही बोकेर जाने
त्यसैले मुस्काउ आधी तूफानमा, मुस्काउ सुखमा
किनकि दुख बिनाको हुदैन जीबन
अनि सधैभरी सुखै सुखले नभर्न सक्छ हाम्रो मन।